दाजुले पैत्रिक सम्पत्ती नदिन नागरिकता मै कृर्ते गरेको आरोप

रुद्र सुवेदी/सदरलाइन       २० चैत, नेपालगन्ज : अंश मुद्दामा सरकारी टापछाप कृर्ते जालसाझी मुद्दाको निबेदन बोकेर विभिन्न कार्यालय धाउन थालेको ५ वर्ष बढी पुग्दा पनि न्याय पाउन त परै जावस सामान्य सुनवाई समेत नभएको पाईएको छ । नेपालगन्ज–१ धम्बोझीका ४४ वर्षिय मो. उस्मान हल्वाईले आफ्नै दाजु फारुख हल्वाईले आफुलाई पैत्रिक सम्पत्तिबाट … Continue reading दाजुले पैत्रिक सम्पत्ती नदिन नागरिकता मै कृर्ते गरेको आरोप