राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै नेपालगन्जमा राप्रपाको राँके जुलुस

९ चैत्र २०७३, बुधबार १९:१२
 

 सदरलाइनडटकम  
९ चैत, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले निर्वाचन आयोगले पर्टीको विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएको विषयमा राँके जुलुस निकालेको छ । नेपालगन्जको पुष्पलाल चोकबाट सुरु भएको सो राँके जुलुसले सुर्खेतरोड हुँदै धम्बोझी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
राप्रपा बाँकेका कार्यकर्ता तथा नेताहरु राजतन्त्र जिन्दाबाद, हिन्दू राष्ट्र कायम गरौ जस्ता नारा लगाउदै हातमा राँको लिएर पुष्पलालचोक हुँदै धम्बोझी तर्फ लागेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचविखनका मुद्दामा पीडितले उजुरी गर्न नमान्दा पीडक सजिलै उम्कदै

९ चैत्र २०७३, बुधबार १९:१२
सपना विष्ट/सदरलाइन १० चैत, नेपालगन्ज      : पीडितले उजुरी नगर्दाको कारण मानव बेचबिखनमा सक्रिय गिरोह मौलाउदै गएको एक कार्यक्रमका सहभागिले औल्याएका छन् । बाँकेको कोहलपुरमा बिहीबार साथी संस्थाले सञ्चलनमा ल्याएको मानव बेचबिखन बिरुद्धको परियोजना ‘सिटिआईपि’ कार्यक्रमले आयोजना गरेको मानव बेचविखन बिरुद्धको जिल्ला समिति तथा स्थानीय समितिका पदाधिकारीबीचको छलफलका अवसरमा सो कुरा […]