२८ माघ २०७३, शुक्रबार ११:३४
रुद्र सुवेदी / सदरलाइन २९ माघ, नेपालगन्ज : नेपाल सरकारका संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय निकायले जनताको मन जितेर जनचाहाना अनुसार काम गर्नुपर्ने बताएका छन् । उनले शनिबार नेपालगन्जमा नेपालगन्ज उप–महानगरपालिकाले स१चलनमा ल्याएको सामुदायिक सरसफाई कार्यक्रमको उद्दघाटन गर्दै बताएका हुन । उनले नेपालगन्ज उप–महानगरपालिकाको सरसफाई […]