यसरी सम्पन्न गरियो दुर्गापूजा र मोहर्रमको ताजिया (फाटो कथा)

२७ आश्विन २०७३, बिहीबार १२:३८
 

IMG_9889

IMG_9827

IMG_9979

IMG_9789

IMG_9829

IMG_9860


IMG_9919

 IMG_0025

IMG_0028 IMG_0032 IMG_0038 IMG_0041 IMG_0045 IMG_0059 IMG_0063 IMG_0071 IMG_9732 IMG_9757 

IMG_0021IMG_9807 IMG_9810    IMG_9876  IMG_9897   IMG_9926 IMG_9932 IMG_9938 IMG_9948  IMG_9983

IMG_0018IMG_9997 IMG_0009 IMG_0010

सदरलाइनडटकम/नेपालगन्ज : समाजिक सद्भावको शहर नेपालगन्जमा हिन्दूको बडा दशै र मुस्लिमको नयाँवर्ष संगै मोहर्रम एक साथ मनाइएको छ । यहाँको सामाजिक सद्भावमा खलल पुग्न नदिनको लागि धार्मिक अगुवा तथा गुरुहरुको संरक्षत्वमा दुर्गा भवानीको मूर्तीपूजा तथा मोहर्रमको ढोल मिलन, महेन्दी मिलन, आगोको मातम, जञ्जिरको मातमलगायतका कार्यक्रमहरु सौहार्दपूर्ण सम्पन्न भएको छ ।
घटस्थापनाको दिन स्थापना गरेका देवि दुर्गाको मूर्ती र हिजरीको ९ तारिकको दिन स्थापना गरेको ताजियाको विर्षजन गर्ने एकै दिन परेको कारणले पनि यहाँको अवस्था अत्यन्तै संवेदनशिल रहँदा रहँदै पनि सौहार्दपूर्ण सम्पन्न हुन सफल भएको छ ।
नेपालगन्जमा बडा दशै र मोहर्रम पर्वलाई शान्तिपूर्ण सम्पन्न गर्नको लागि दुर्गापूजा तथा मोहर्रम पर्व समिति गठन गरीएको थियो हिन्दू समूदायबाट दिपक लोधको संयोजक र मुस्लिम समुदायका तर्फबाट फिरोज अन्सारीलाई संयोजक बनाउदै जितेन्द्र सिंह ‘ठाकुरजी’ पवन अग्रवाल, सुरेश अग्रवाल, मो. हारुण, मो याकुव अन्सारी गोबरे, मेराज हिमालय सदस्य रहेको समिति निर्माण गरिएको थियो ।देविको मूर्ती ११ बजेदेखि उठाएर २ बजेसम्म गन्तब्यमा लैजाने र ४ बजेदेखि ताजिया उठाएर स्थानीय करवलामा लैजाने सहमतिलाई कार्यान्वयन गर्नको लागि गठित समितिका प्रत्यक सदस्य तथा स्वयम सेवक र प्रहरी सशस्त्र प्रहरीको सहकार्यले शान्तिपूर्ण सम्पन्न भएको हो ।
स्थानीय प्रहरीको अहोरात्र खटेर शान्ति सुरक्षा प्रदान गरेकोले नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै समिति खटेर पर्वमा भाईचाराको अवस्था कायम राख्दै सौहार्दपूर्ण वाताबरण बनाउनको लागि मौलाना अब्दुल जब्बार मञ्जरी, मौलाना मन्सुर, हाजी शकिल कादरी, हासिम सिद्दिकी, अतहर हुसेन फारुकीलगायतले स्वयमसेवीको भूमिकामा रहेका थिए । फोटो :रुद्र सुवेदी/सदरलाइनडटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लक्ष अनुसार भन्सार राजश्व संकलन

२७ आश्विन २०७३, बिहीबार १२:३८
सदरलाइनडटकम   २८ असोज, नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा भन्सार विभागले तोकेको लक्ष अनुसारको राजश्व सजिलै उठाउन सफल भएको जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले भन्सार विभागले कार्यालयलाई तोकेको लक्ष साउन र भदौ महिनामा सजिलै पुरा भए पनि असोजमा भने […]