२४ आश्विन २०७३, सोमबार १६:४१
 

ताजिया ल्याईयो ! ईस्लाम धर्मावलम्बीहरुको मोहर्रमको पर्वमा घर घरमा स्थापना गर्नको लागि ल्याईएको ताजिया गन्तब्य तर्फ लैजादै । मोहर्रमको नौ तारिकको दिन साँझ घरघरमा ताजिया स्थापना गरि १० तारिकको दिउसो नजिकको करवलामा विशर्षजन गरिन्छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाती ईमामे हुसेनको सम्झनामा यो ताजिया स्थापना गर्ने चलन छ । ताजिया ईस्लाम धर्मावलम्बीका साथै हिन्दू समुदायले पनि स्थापना गर्ने गरिन्छ । फोटो :रुद्र सुवेदी/ सदरलाइनडटकम


IMG_9707IMG_9705 IMG_9698 IMG_9692 IMG_9688

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसरी सम्पन्न गरियो दुर्गापूजा र मोहर्रमको ताजिया (फाटो कथा)

२४ आश्विन २०७३, सोमबार १६:४१
                 सदरलाइनडटकम/नेपालगन्ज : समाजिक सद्भावको शहर नेपालगन्जमा हिन्दूको बडा दशै र मुस्लिमको नयाँवर्ष संगै मोहर्रम एक साथ मनाइएको छ । यहाँको सामाजिक सद्भावमा खलल पुग्न नदिनको लागि धार्मिक अगुवा तथा गुरुहरुको संरक्षत्वमा दुर्गा भवानीको मूर्तीपूजा तथा मोहर्रमको ढोल मिलन, महेन्दी मिलन, आगोको मातम, जञ्जिरको मातमलगायतका कार्यक्रमहरु सौहार्दपूर्ण […]