पशुपतिको वनकालीमा असोज ३ देखि १४ गतेसम्म विश्व जागरण पितृमोक्ष

१ आश्विन २०७३, शनिबार ११:१५
 

सदरलाइनडटकमhh
१ असोज, काठमाडौँ,: विश्व जागरण महायज्ञ अभियान ट्रष्टले पशुपतिको बनकालीमा असाय बालबालिकाको रक्षार्थ चितवनको देवघाटमा निमार्ण भैरहेको ४० कोठे भवन निमार्णको लागि पशुपतिको वनकालीमा असोज २ देखि १४ गतेसम्म महायज्ञ सम्पन्न गर्ने जनाएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा विश्व जागरण महाअभियान ट्रष्टले पत्रकार सम्मेलन गरेर “संस्कृती शिक्षा जातिमा होइन रोजाई” मा भन्ने नाराका साथ पशुपतिको वनकालीमा असोज ३ देखि १४ गतेसम्म श्रीमद््भागवत् महापुराण पितृमोक्ष मुखाकृत कार्यक्रम ईश्वरकृष्ण महाराजबाट वाचन हुने जनाएको हो । कार्यक्रममा पत्रकार डोलेन्द्र थापाले प्रेस विज्ञप्ती वाचन गरेका थिए ।
कार्यक्रमका सभापति एव्म वाचक ईश्वर कृष्णले सोह्र श्राद्धको अवसरमा आयोजना हुने महायज्ञ अरु भन्दा फरक र बिशुद्ध वालबालिकाको भविष्यको लागि आयोजना गरेको बताए ।
उनले अघि थपे “देवघाट जस्तो पवृत्रि तिर्थस्थलमा चार तले भवन निमार्ण गरेर भूकम्पमा परेर आमाबाबु गुमाएका बालबालिकालाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भित्रिए सुविधा सम्पन्न एसी सस्पेन्सन बस

१ आश्विन २०७३, शनिबार ११:१५
सिण्डिकेट पक्षधरले सञ्चालनमा नआउदै बस तोडफो गरेको सञ्चालको आरोप सदरलाइनडटकम   १ असोज, नेपालगन्ज : भेरी यातायात प्रालि प्रधान कार्यालय बर्दिया गुलरियाले बाँके र बर्दियाका यात्रुहरुलाई स्तरीय सेवा पु¥याउने उद्देश्यका साथ सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । बिश्वकर्मा पुजाको अवसर पारेर भएको कार्यक्रममा नागरिक समाज बर्दियाका संयोजक बालकृष्ण वलीले प्रधान […]