दीपक श्रेष्ठ/सदरलाइनडटकम १७ साउन, बर्दिया : पछिल्लो गणना अनुसार बर्दियामा नयाँ २९ डमरुसहित बाघको सख्या ८५ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । चोरी शिकार, बासस्थानको बिनाश तथा आहारा र पानीको कमीका कारण संसारबाटै बाघको संख्या घट्दै गएको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो सन २०१६ गणनामा ३५ बाट बढेर बाघको सख्या […]