‘जुनैली रातमा छायाँ’ तीज गीतको नेपालगन्जमा छाँयाङ्कन

४ श्रावण २०७३, मंगलवार १३:२९
 

13816760_1113977785329483_1433362809_nसदरलाइनडटकम,
४ साउन, नेपालगन्ज : तीजलाई लक्षित गरी तयार गरिएको जुनेली रातैको छायाँले बोलको गीत नेपालगन्जमा मगलबार छाँयाङ्कन गरिएको छ ।  युवा गाएक टंक तिमिल्सीनाले तयार पारेको सो गीतको मंगलबार विहान नेपालगन्जको एक होटलमा छायाँङ्कन गरिएको हो ।

  गीतमा नाच्नको लागि तीन दर्जन जति युवा युवती रङगी चङगी भएर सजिएका थिए ।
तीज आउन अझै डेढ महिना बाँकि भए पनि उनीहरु जुनेली रातैको छायाँले बोलको तीज गीतमा छमछमी नाचेका देखिन्थे टंक तिमिल्सीनाको शव्द लयमा तयार पारीएको गीतमा रजनि लामाले स्वरमा साथ दिएकी छन । सो गीतमा महिला दिदिबहिनीहरु साडिमा उर्फि उर्फि नाका थिए ।13714492_1113977761996152_51864314_n
काठमाडौको मारुनी रेकडिङ्ग स्टुडियोमा रेर्कड गरीएको जुनेली रातैको छायाले बोलको तीज गीतमा नेपालगन्जका कलाकारले अभिनय गरेका छन ।


    गीत एकदमै पृथ बनेकाले भिडियो पनि राम्रो बन्ने गायक तिमिल्सीनाले आफु आशाबादी रहेको बताए गीतको भिजुवलमा मिलन मगर र भिमसेन कल्यानले छायाङ्गन गरेका छन ।
शब्द फोटो : खगेन्द्र दाहा
13734745_1113977765329485_653269206_n 13815134_1113977791996149_175396481_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

४ श्रावण २०७३, मंगलवार १३:२९
सदरलाइनडटकम ४ साउन, नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७२/०७३ मा ५ अर्व ६५ करोड ६६ लाख १ हजार अर्थात १०५.७९ प्रतिशत राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ६६ करोड बढि हो । सरकारले भन्सार कार्यालयलाई ४ अर्व ९९ करोड ६३लाख १ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको […]