आँसु !

१ श्रावण २०७३, शनिबार ०२:४१
 

                                                                       दुनीयालाई गुहारे दुनियालाई सुनाए
12990947_802398449891201_7836592373438744176_nआए सबै जना गए व्यथा सुनेर
रहेनछ मूल्य मेरो झरेको आँसुको
गए बरु सबै जना दुइ चार कुरा बुनेर

सहयोग गर्न नाबढने कस्तो यो हात रहेछ
केवल यो दुनिया लालचि र स्वार्थि भएछ
मागिरहेको थिएँ सहयोग तिमि संग
काँपेको हात फिंजाई
बेसहाराको खम्बामा अडिएको रहेछु
मेरो आँसुले भोटो रुझाई


मेरो आँसुको मूल्य रहेनछ यो दुनियामा
मेरा पुकार सुन्ने कान रहेनछन यी दुनियामा
केवल यो दुनिया त लोभी लालचीको सदन पो रहेछ
मेरो आँसुले बल्ल पो बुझ्यो कि
दृष्टि हुने पनि दृष्टिहीन पो भएछ !
– बिबेक राना छेत्री  ( विदिर्ण ), लिभरपूल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर, कामाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवध पोष्ट् दैनिक र अनलाईन सार्वजनिक

१ श्रावण २०७३, शनिबार ०२:४१
सदरलाइनडटकम १ साउन, नेपालगन्ज : हरिओम मिडिया प्रा.लि. नेपालगन्ज प्रकाशक रहेको अवध पोष्ट् दैनिक र सोही पत्रिकाको अनलाईन संस्करण ई–अवध पोष्ट् डटकम सार्वजनिक गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजीले एक समारोहका बीच लोकार्पण गरेका हुन । उनले पत्रकारिताको मूल्य र मान्यता अनुसार सञ्चार माध्यामलाई सञ्चालनमा ल्याईनु पर्ने […]

सम्बन्धित