राजनीति

प्रतिनिधि सभामा ५ सिट र प्रदेश सभाको १२ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभामा ५ सिट र प्रदेश सभाको १२ सिटको नतिजा आउन बाँकी

    प्रकाशित मितिः मङ्लबार, मंसिर २६, २०७४       |
सदरलाइन डेस्क  २६ मंसिर, नेपालगन्ज : गत मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम आउन अव केही सिटमात्र बाँकी रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधि सभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभामा ५ सिटमात्रको घोषणा हुन बाँकी रहेको छ । प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले
नवनिर्वाचित उम्मेदवारहरु खुशी साँटनमै व्यस्त

नवनिर्वाचित उम्मेदवारहरु खुशी साँटनमै व्यस्त

    प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       |
सदरलाइनडटकम २५ मंसिर नेपालगन्ज :  हालसालै निर्वाचित भएका प्रदेशसभा तथा प्रतिनिधिसभाका सदस्यहरु बधाई तथा खुशीयाली साँट्न व्यस्त देखिएका छन् । आइतबार मध्यराती बाँकेको सम्पूर्ण प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपछि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिनुका साथै कार्यकर्तामाँझ खुशीयाली साँट्नमा व्यस्त देखिएका हुन् । सबैभन्दा धेरै सिट जितेको वाम गठबन्धनले सोमबार दिनभर बाँकेका विभिन्न स्थानम
बाँके क्षेत्र नंं १ बामगठबन्धनको कब्जामा परेपछि यसरी मच्चाए धुम…  (भिडियोसहित)

बाँके क्षेत्र नंं १ बामगठबन्धनको कब्जामा परेपछि यसरी मच्चाए धुम… (भिडियोसहित)

    प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       |
सदरलाइनडटकम  २५ मंसिर, नेपालगन्ज  : बाँके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा र प्रदेश सभाका ३ वटै सिट बाम गठबन्धनको कब्जामा परेपछि कार्यकर्ताहरुले नाचगानका साथ धुम मच्चाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा बाम गठबन्धका तर्फबाट महेश्वर गहतराज अथकले ३१ हजार १ सय ७३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधवराम खबीले २८ हजार २ सय १० मै चित्त बुझाउनु परेको
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले भने ‘साम्प्रदायिकताको राजनीति अन्त्य हुन्छ’

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले भने ‘साम्प्रदायिकताको राजनीति अन्त्य हुन्छ’

    प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       |
सदरलाइनडटकम   २५ मंसिर, नेपालगन्ज : वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चुनौतीलाई पछारेर निर्वाचित भएका बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले जातियता र धार्मिक नारा लगाएर राजनीति गर्ने दिनको अन्त्य हुने बताएका छन् । संघिय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका राईले सोमबार बिहान बाँकेमा पत्रकार सम्मेलन गरी साम्प्रदायिकता नारा राजनीतिक गर्ने दिन अन्त्य भएको बताएका हुन्

बाँके क्षेत्र नं. १ र ३ मा बाम गठबन्धनको कब्जा

    प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४       |
सदरलाइनडटकम २४, मसिर, नेपालगन्ज : गत मंसिर २१ गते भएको निर्वाचनमा बाँकेको निर्वाचन क्षेत्र नं. १ र ३ मा बामगठबन्धनले आफ्नो कव्जा जनाएको छ । ३ निर्वाचन क्षेत्र रहेको बाँकेमा दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा निर्वाचित भएका छन् । बाँके निर्वाचन क्षेत्र नं. ३ मा बाम गठबन्धनले तीनै सिटमा कब्जा जमाएको छ । एमालेका नन्दलाल रोकायले ३१ हजार ५ सय १७ मत सहित बिजयी भएका छन् उनका प्रतिस्पर्धी काङ्ग्रेसका बा
सुशील ‘दा’ को क्षेत्र संघिय समाजबादी फोरमको कब्जा, यसरी मनायो खुसीयाली

सुशील ‘दा’ को क्षेत्र संघिय समाजबादी फोरमको कब्जा, यसरी मनायो खुसीयाली

    प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४       |
सदरलाइन / रुद्र सुवेदी   २४ मंसिर, नेपालगन्ज : बाँकेमा बहुचर्चित निर्वाचन क्षेत्र नं.२ जुन क्षेत्रबाट काँग्रेसका पूर्व सभापति सुशील कोईरालाले चुनाव लड्दै आएका थिए त्यो क्षेत्र काँग्रेसले राप्रपालाई सुम्पदा पनि आफ्नो बर्चस्व बचाउन सकेन । बाँके प्रतिनिधि सभामा क्षेत्र नं २ बाट संघिय समाजबादी फोरमले जीत निकालेको छ । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको कडा घेराबन्दीलाई तोड्दै संघिय समाजबादी फोरमका
बाँकेमा शुक्रबार बिहान ८ बजेपछि मात्र मतगन्न सुरु गरिने

बाँकेमा शुक्रबार बिहान ८ बजेपछि मात्र मतगन्न सुरु गरिने

    प्रकाशित मितिः बिहिबार, मंसिर २१, २०७४       |
सदरलाइनडटकम २१ मंसिर नेपालगन्ज :  बाँकेका सबै निर्वाचन क्षेत्रका मतपेटिका नेपालगन्ज आईनसकेको कारण भोली २२ गते शुक्रबार विहान ८ बजे सर्वदलिय बैठक गरी मत गणना सुरु गरिने भएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णुु सुवेदीले मतपेटी सबै क्षेत्रबाट संकलन गर्ने कार्य जारी रहेको कारण सबै मतपेटीका मत गन्ने ठाँउमा ल्याईपुराउदासम्म राती अवेर हुने भएकोले शुक्रबार विहानदेखि मात्र गन्न सुरु गर्ने जानकारी द
बाँकेमा शान्तिपूर्वक मतदान सम्पन्न

बाँकेमा शान्तिपूर्वक मतदान सम्पन्न

    प्रकाशित मितिः बिहिबार, मंसिर २१, २०७४       |
सदरलाइनडटकम   २१ मंसिर, नेपालगन्ज : प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा करिब ६८ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाका १३६ मतदानस्थलमा रहेका ३२७ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु गर्ने भनिएपनि विहान सिमसिम पानी परेको कारणले केही समय प्रभावित भएको थियो । मुख्य निर्वाचन अधिकृत बिष्णु सुबेदीका अनुसार ६५ देखि ६८ प्रतिशत बाँकेमा मतदान भएको प्रारम्भिक अनुमान
बाँकेमा मतदाता परिचय पत्र लिन आउनेको संख्या न्यून

बाँकेमा मतदाता परिचय पत्र लिन आउनेको संख्या न्यून

    प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४       |
सदरलाइनडटकम २० मंसिर, नेपालगन्ज : मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइए पनि बाँकेका अधिकांश ठाँउमा मतदाताहरु परिचय पत्र लिन नगएको पाइएको छ । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगन्जले बुधबार डुडुवा गाँउपालिका अन्तरगतका वडाहरु र नेपालगन्ज उप–महानगरपालिका वडा नं. ६ मा मतदाताहरु परिचाय पत्र लिनेको संख्य अत्
प्रचारको अन्तिम दिन नेपालगन्जका व्यावसायीले मागे गुप्ता र मिश्रलाई मत

प्रचारको अन्तिम दिन नेपालगन्जका व्यावसायीले मागे गुप्ता र मिश्रलाई मत

    प्रकाशित मितिः सोमवार, मंसिर १८, २०७४       |
सदरलाइनडटकम १८ मंसिर, नेपालगन्ज : नेपालगन्जका उद्योगी व्यावसायीहरुले बामगठबन्धनका उम्मेदवारलाई विजय गराउन अपिल गर्दै नेपालगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्यको अगुवाईमा नेपालगन्जका उद्योगी व्यावसायीहरुको समुहले बाम गठबन्धनका उम्मेदवार बाँके निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार पशुपतिदयाल मिश्र, क्षेत्र नं. २ ख का उम्मेदवार विजयकुमार गुप