विश्कै सबैभन्दा मोटो बच्चाः उमेर १० वर्ष, १९२ किलो तौल

२० असार २०७३, सोमबार १३:४८
 

   सदरलाइनडटकम  : उमेर जम्मा १० वर्ष तर जिउको वजन १ सय ९२ किलो । हो, इण्डोनेसियामा बस्ने आर्य परमाना नामका बालक विश्वका सबैभन्दा मोटा बालक हुन् । उनको जिउ मोटाउने क्रम अझैपनि तिब्र ग

ten-year-old1

तिमा बढिरहेको छ ।
इण्डोनेसियाको पश्चिमी जाभास्थित चिपुरवासारी गाउँमा बस्ने आर्यका


मोटोपनालाई देखेर उनका बुवाआमा निकै चिन्तित बन्न थालेका छन् । उनको जिउको तौल यसरी बढिरहेको छ की मोटाइले ज्यानै जाने डरले उनका बाउआमाले उनलाई निकै कम काम दिने अर्थात् क्र्यास डाइटमा राखेका छन् र केवल ब्राउन राइस मात्र खान दिइएको छ । यसअघि उनले दिनमा ५ पटकसम्म खान्थे ।
जन्मको बेला उनी सामान्य थिए र उनी ३।२ किलोका थिए । तर दुइ वर्षपछि भने उनको जिउको वजन तिव्र रुपमा बढ्न थाल्यो र विस्तारै अनियन्त्रित रुपमा वजन बढ्न थाल्यो । उनको स्थिति यस्तो भएको छ की उनलाई मिल्ने कपडा बजारमा समेत नten-year-old3पाइएपछि उनको जिउ च्यादरले लपेट्नु परेको छ ।
आय हिड्न सक्दैनन् । एक दुइ पाइला
हिँडेसँगै जिउको वजनलाई सन्तुलनमा राख्न नसक्दा लड्छन् । उन स्कुल जानपछि छाडेका छन् । उनलाई सधै धकान महसुस हुन्छ । उनी केवल खाने तथा सुत्ने मात्र गर्दछन् ।
आर्यका बुवाआमाले छोराको उपचारका लागि आसपासका सबैखाले डाक्टरलाई देखाइसकेका छन् । कुनैपनि परीक्षणले उनको जिउमा कुनै खराबी देखाउँदैन तर जिउको मोटाई बढिरहेको छ । आर्यका बुवाआमा सामा

न्य किसान भएकाले छोराको उपचार गर्न सहरमा लग्नका लागि रकमको पनि अभाव छ । त्यसैले आर्यको उपचारका लागि सहयोगी हातहरुको खोजीमा छन् उनका मातापिता । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाह संस्कारका दुइ विचित्र परम्परा

२० असार २०७३, सोमबार १३:४८
सदरलाइनडटकम :दुनियामा कतिपय यस्ता अनौठो परम्पराहरु छन् जसका बारेमा सुन्दैमा जिउ सिरिंग हुन्छ । मान्छे मरिसकेपछि गरिने अन्तिम संस्कार (दाह संस्कार)का परम्पराहरु क्तिपय यस्ता छन् की विश्वासै गर्न गाह्रो हुन्छ ।     कही मान्छेको लासलाई खुल्ला ठाउँमा फ्याँकिन्छ भने कतै लासलाई काटेर गिद्धलाई खुवाइन्छ । नेपालको हिमाली क्षेत्रमा बस्ने डोल्पो […]